जीवनमा अगाडि बढ्नको लागि दिमाग तेज हुन जरुरी हुन्छ । यति तपाई पनि आफ्नो दिमागलाई तेज बनाउन चाहनुहुन्छ भने निम्नानुसारका खानेकुरा सेवन गर्नुहोस् ।
अोखर
दिमाग कै आकारको हुने अोखरलाई गर्मीको मौसममा भिजाएर र जाडोको मौसममा सिधै खानुभयो भने त्यसले दिमागलाई फाइदा दिन्छ । यसले दिमागलाई तेज गराउनका साथै स्मरण शक्ति लाई बढाउँदछ । मस्तिष्कको झोललाई सुक्न बाट बचाउँछ । साथै यसले ब्रेन हेमरेज हुने खतरालाई रोक्ने काम गर्छ ।
खोपरा
सुकेको नरिवललाई खोपरा भनिन्छ । यसले मस्तिष्कको अान्तरिक भागलाई पोषण दिनुका साथै दिमागलाई तेज बनाउने गर्छ । जो सुस्त छन् वा जस्ले भनेका कुरा कम बुझ्ने हुन्छ उनिहरुको लागि यो निकै लाभदायक हुन्छ । जाडो मोसममा गुँडको साथमा र गर्मीको समयमा मिश्री सँग मिलाएर खान सकिन्छ । साथै यसलाई दूध, चटनी, पाक, लड्डू मा मिलाएर खान पनि सकिन्छ । काँचो नरिवलले पनि दिमागलाई शीतलता प्रदान गर्दछ । जसलाई चाँडो रिस उठ्छ उनिहरुको लागि निकै लाभदायक हुन्छ ।
ब्राह्मी
ब्राह्मी को प्रयोगले दिमागको नसा, तन्तुहरुलाई तागत दिने काम गर्छ । यो एउटा बनमा पाइने जडिबुटी हो । यसलाई मसिनो बनाइ दुध सँग खान सकिन्छ । यसले मस्तिष्कमा आउने सूचनाहरु एवं तरङ्गहरुलाई उद्दीप्त गर्ने काम गर्दछ यसको सेवनले निद्रा पनि राम्रो लाग्दछ ।
ज्योतिषमति
यो पनि एक जडिबुटी नै हो जसलाई बजारमा किन्न पनि पाइन्छ । यसको बिजले मस्तिष्कको तन्तुहरु मा पोषण दिने काम गर्छ । यसले सन्तुलित निद्रा पनि प्रदान गर्छ । दिमाग को सन्तुलनलाई ठीक राख्नुका साथै स्मरणशक्ति लाई बढाउने काम गर्दछ । पाँच देखि दश वटा गेडा दिनमा एक वा दुई पटक पानि या दुधमा मिलाएर खान सकिन्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.