कैलिफोर्निया को क्याम्पबेल अवस्थित एउटा सुपर मार्केटमा सबैको सामुन्ने निकै अनौठो घटना घट्यो जहाँ गएका सबै ग्राहकहरु लाजले भुतुक्कै भए जब जब त्यहाँ लगाइएको स्पिकरमा पोर्न को अडियो बज्न थाल्यो । यो अडियोमा महिला पोर्नमा जस्तै कराइरहेको अावाजको अडियो अाउन थाल्यो स्पिकर चर्को भएका कारण सबैले सुन्न र बुझ्न सक्ने थियो ।
यो घटनाको कारण त्यहाँ भएका ग्राहकहरु असहज प्रतिक्रिया गर्नुका साथै केही ग्राहकको साथमा आएका बच्चाहरु रुन थाले । एउटा अंग्रेजी बेवसाइटका अनुसार त्यहाँ उपस्थित एक महिलाले यो घटनाबारे सामाजिक संजाल फेसबुक मार्फत जानकारी पनि गराएकी थिइन् । उनले लेखेकी थिइन्, अचानक स्टोरमा पोर्न अडियोको अावाज अाउन थाल्यो मेरो बच्चाहरु यसबाट डराउन थाले र रुन थाले ।
त्यहाँ भएका अन्य व्यक्तिहरु मद्दतको लागि आएर बच्चाको कान थुनिदिएका थिए । लामो समयसम्म भागदौड मच्चीएको थियो र पछि उक्त अडियोलाई बन्द गरियो । सोहि महिलाले आफ्नो पोस्टको साथमा भिडियो पनि शेयर गरेकी थिइने जून यतिखेर सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । अहिले सम्म करिब १० लाख भन्दा बढिले हेरिसकेका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.