स्वास्थ्य सँग सम्बन्धित अनुसन्धानकर्ताहरुका पछिल्लो अध्यन अनुसार कपडा लगाएर सुत्नु भन्दा नाङ्गो भएर सुत्नु स्वास्थ्यको लागि धेरै लाभदायक हुने बताउँछन् । स्वस्थ्य विशेषज्ञहरुका अनुसार नाङ्गो सुत्दा शरीरको तापक्रमलाई नियन्त्रित गर्न मद्दत गर्दछ र तपाईले राम्रो निन्द्रा लिन सक्नुहुन्छ ।
'डेली मेल' का अनुसार नेशनल स्लीप फाउन्डेशनको पोलका अनुसार अमेरिकामा केवल ८ प्रतिशत मानिसहरु मात्र नाङ्गो भएर सुत्न रुचाउँछन् ।
'मेन्स हेल्थ' को निद्रासँग सम्बन्धित परापर्शदाता डब्ल्यू क्रिस्टोफर भिङ्टर (एमडी) का अनुसार तपाईको शरीरको तापक्रम पूरा रात घटबड भइरहन्छ । जब तपाई गहिरो निन्द्रामा हुनुहुनेछ तपाईको शरीर चिसो हुन थाल्छ भने जब जब तपाईको ब्यूझने समय हुन्छ बिस्तारै बिस्तारै तपाईको शरीरको तापक्रम बढ्दै जान्छ । यस्तो लाई सन्तुलन गर्ने हुन्छ । पत्रिका 'डायभिटीज' मा छापिएको एउटा रिपोर्ट अनुसार नाङ्गो सुत्दा वजन कम गर्नमा मद्दत गर्ने बताइएको छ ।
त्यस्तै 'मेन्स हेल्थ' को अनुसार गहिरो निन्द्रा तपाईको मेटाबोलिज्म लाई तेज गराउनुका साथै तपाईको गर्दनमा एकत्रित ब्राउन फ्याटको उत्पादन बढाउँछ । यो ब्राउन फ्याट तपाईको शरीरलाई तातो बनाइराख्नको लागि क्यालोरिज बर्न गर्दछ ।
न्यू जर्सीको एटलान्टिक सिटीको यूरोलोजिस्ट ब्रायन स्टेक्सिनरका अनुसार नग्न भएर सुत्दा निजी अंगहरुको सुरक्षा हुन्छ । किनभने राति सुत्दा लगाउने पाइजामा र अन्य कपडाहरुले भित्र गर्मी बनारराख्ने हुन्छ । यसले ब्याक्टेरिया उत्पन्न हुने खतरा हुन्छ । जो पुरुष होस् या महिला यदि हावा अाउने ठाउँमा सुत्ने गर्दछने भने उनिहरु ज्यादै स्वस्थ्य हुन्छन् ।
'मेन्स हेल्थ' कै अनुसार नग्न सुत्दा शुक्राणुको उत्पादन पनि बढ्दछ । कुनैपनि कपढा या गर्मी हुन अण्डकोष शुक्राणुको लागि ठिक मानिदैन । त्यतिमात्र नभइ नग्न सुताइले राम्रो निन्द्र, तनावको हर्मोन कार्टिसोललाई नियन्त्रित गर्नमा समेत मद्दत गर्दछ । विशेषज्ञहरुका अनुसार विपरीत लिङ्गसँग नग्न अवस्थामा सुत्दा अक्सीटोसीन को स्तरमा वृद्धी समेत हुन्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.