भारतकव सियाचिनको हिम पहिरोमा दबिएको लास नायक हनमनथप्पाको रेस्क्यू अपरेशन पछि भाइरल भएको भिडियो फेक यानिकी झुठो थियो । भारतिय सेनाले सोमबारको सोशल मिडिया देखि लिएर भारतका अनलाईन तथा न्यूज च्यानलहरुमा चर्चाको बिषय बनेको उक्त भिडियोलाई झुठो र फेक भएको बताएको छ ।
रेस्क्यू अपरेशन पछि सोमबार हिउँ मुनि दबेको ६ दिन पछि हनमनथप्पा जीवित बाहिर निकालिएको थियो । जब यो खबर चारैतिर फैलियो उक्त नक्कली भिडियो एउटा सोशल साइटमा भाइरल भयो जसलाई प्रयोग गर्दै सम्पुर्ण भारतिय मिडियाहरुले त्यसैलाई सत्य भिडियोकोरुपमा प्रश्तुत गरे । भारतिय सेनाको उत्तरी कमाण्डले मंगलबारमात्र यो भिडियो फर्जी (फेक) भएको जानकारी दिंदै सोशल मिडियामा चलिरहेको भाइरल भिडियोको सियाचिन रेस्क्यू अपरेशन सँग कुनै सम्बन्ध नै नरहेको बताइएको थियो ।
हेर्नुहोस् उक्त भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.