ब्यापार अनुसार बिभिन्न ब्यापारीहरुको ठग्ने शैली पनि फरक फरक हुन्छ । कसैले तौलमा ठगीरहेका हुन्छन् भने कसैले बास्तविक नभइ गुणस्तरहिन सामानहरु बेचिरहेका हुन्छन भने कतिले बास्तविक सामानमा उस्तै देखिने वा भनौ नचिनिने गरि मिलावट गरिरहेका हुन्छन् । तर यहाँ एक भारतका हैदरावादमा एक ब्यापारीले बढो चतुराईका साथ ठगीरहेको भिडियो देखिएको छ । तपाईले यो भिडियो एक पटक हेर्दा सायद तपाईले पनि राम्रो सँग देख्न गाह्रो हुन सक्छ ।
यस भिडियोमा एउटा महिला ग्राहक पियाज किनीरहेकी छिन् । पियाज किन्ने क्रममा उनले राम्रो राम्रो पियाजको डल्लो रोजेकी छिन् जसलाई ब्यापारीले कागजमा पोको पारी सो ग्राहकलाई दिएको छ तर भिडियोमा हेर्नुहोस् अगाडी नै पोको पारेर राखेको पोको हेर्दा हेर्दै फेरबदल गरेर महिलाले रोजेको पियाजको सट्टा उसले अगाडिनै राखेको पोको दिएर पठाएको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.