मानिस यस्तो प्राणी हो जसले दिमागलाई अनेक तरिकाले चलाउँछ र धेरै प्रयोग समेत गर्दछ । त्यसैले त मानिसलाई सर्वश्रेष्ठ चेतनशिल प्राणी भनिन्छ । अाज हामीले जुनसुकै कुराहरु प्रयोग गर्छौ अधिकांश सामानहरु कुनै न कुनै मानवले नै विकास गरेर अाजको अाधुनिक अवस्थामा ल्याएको हुन्छ ।
त्यस्तै यहाँ एउटा भिडियो छ जसमा चलाउने मोटरसाइकललाई धमाधम मकै छोडाउने मेसिनको रुपमा प्रयोग गरिएको छ । सायद तपाईले यो भिडियो हेर्नुभन्दा अगाडी यस्तो कहिले पनि कल्पना सम्म पनि गर्नु भएको थिएन होला की मोटर साइकलले मकै छोडाएको । हेर्नुहोस् भिडियो कति सहज तरिकाले मोटरसाइकललाई मकै छोडाउने काममा प्रयोग गरिरहेका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.