भारतको मुरादाबाद मा एक नव विवाहित जोडी हनिमुनको क्रममा पहिलो दिन पत्नीले आफ्नो मोबाइल फोन, ल्याप्टप खुला छोड्नु सबै भन्दा ठूलो भूल भयो । पतिले मोबाइल र ल्यापटपमा पूर्व प्रेमीको साथ आफ्नो पत्नीको सिउँदो भरेको र शारीरिक सम्बन्ध बनाएको तस्विर देखेपछि भएको विवाह तोडेका छन् । हनीमूनबाट फर्केर अाएपछि जब पति ले त्यी कुराको खुलासा गरे त्यसपछि विवाद सृजना हुन पुग्यो । त्यसपछि उल्टो पत्नीले पनि आफ्नो अाधा दर्जन ससुराल तिरका सदस्यहरु विरुद्द दाइजो उत्पीडनको मुद्दा हालेकी छन् ।
नीतू (नाम परिवर्तन) को विवाह ब्रह्मपुरी कलोनी निवासी विवेक (नाम परिवर्तन) सँग ३१ मे २०१५ मा भएको थियो । नीतूले पुलिसलाई बताएकी छिन् कि परिवारले आफ्नो विवाहमा चालिस लाख खर्च गरेका थिए, जबकि केटा पक्षले बिस लाख अझै माग गरिरहेका थिए । पैसा नपाएपछि उनको पतिले उनलाई आवारा साथीहरुको सामु लगेर रक्सी पिलाएर सबैले अश्लिल हरकत गर्दथे । १४ अगस्टमा केटापक्षबाट मारपीट गरि घरबाट निकाली दिए । अदालतको अादेश अनुसार आधा दर्जन केटा पक्षका व्यक्तिहरुको विरुद्द यो घटनाको रिपोर्ट महिला थानामा लेखिसकेको छ।
यता विवेक(पति) ले भन्छन् की नीतूको परिवारले उनको साथमा धोखा दिएको र जसको सबै प्रमाण अाफूसँग भएको बताउँछन् । विवेकको अनुसार उनले हनीमूनको एक दिन पहिला गोवामा नीतूको मोबाइल फोन तथा ल्यापटपमा उनको प्रेमीको साथमा शारीरिक सम्बन्ध बनाएको फोटो तथा प्रेमी ले नीतूको सिउँदो भरेको फोटो देखेपछि यो कुराहरु आफूले उठाउँदा नीतूले यो घटनालाई अर्कै रुप दिएको बताउँछन् । खबर अनुसार हाल यस घटनाको जाँच भइरहेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.