ज्योतिषशास्त्रमा भविष्य जान्ने र बताउने धेरै तरिकाहरु हुन्छन् । प्राय हात, निधार, कान जस्ता कुराहरु हरेर उसको बारेमा बताउने गरिन्छ । यिनिहरु मध्ये पनि मुख्य रुपमा जन्मकुण्डली, प्रश्नकुण्डली, अंक ज्योतिष को बिधिबाट थाहा पाउने गरिन्छ । यो बाहेक स्यंम व्यक्तिले बनाएको चित्रबाट, कुनै प्राणीको चित्र देखाएर पनि धेरै कुराहरु थाहा पाउन सकिन्छ । यो विद्यामा एउटा पक्षी बनाइएको हुन्छ जसको शरीरको फरक फरक भागमा श्री लेखिएको हुन्छ । प्रश्नकर्ताले पंक्षीको शरीरको फरक फरक भागमा लेखेको मध्ये कुनै एउटा श्रीलाई रोज्न लगाइन्छ । प्रश्नकर्ताले जुन भागमा लेखिएको श्रीलाई रोज्दछ त्यो अनुसार उसको भविष्य बताउने गरिन्छ । तपाई पनि केहि नसोची झट्ट यो चित्रमा भएको पंक्षीको शरीरमा लेखिएको श्री मध्ये कुनै एक रोज्नुहोस् । रोजीसकेपछि तल पढ्नुहोस् :
रोज्नु भयो भने अब यो पढ्नुहोस्
अर्थात यदि तपाईले खुट्टामा लेखिएको श्री लाई रोज्नुभएको थियो भने तपाईको भविष्य उज्जवल छ । यदि तपाईले पुच्छरमा लेखिएको श्री लाई रोज्नुभएको थियो भने तपाईलाई धनलाभ हुने संभावना हुन्छ । यस्तै प्रकारले टाउकोमा भएको श्री रोज्नुभएको हो भने तपाईलाई उच्च पद मिल्नेछ । यदि पेटको श्री रोज्नुभएको छ भने अाउने समयमा भोजन मिल्नेछ, पखेटामा भएको श्री रोज्नुभएको छ भने तपाईलाई मृत्युको ठूलो संकट प्राप्त हुनसक्छ । चुच्चो मुखको श्री रोज्नु भएको छ भने पनि ठुलो संकट या दुख अाउनेवाला हुनसक्छ भने यदि गर्दन मा भएको श्री रोज्नुभएको छ भने राम्रो साथी मिल्नेछ ।
रोज्नु भयो भने अब यो पढ्नुहोस्
पद मंगल, पूछ दे धन, सिर पर मिले राज,
पेट पर मिले भोजन, पंख पर बसे यमराज
चुच्चो पर मिले दुख, गर्दन पर मिले सुखद समाज
अर्थात यदि तपाईले खुट्टामा लेखिएको श्री लाई रोज्नुभएको थियो भने तपाईको भविष्य उज्जवल छ । यदि तपाईले पुच्छरमा लेखिएको श्री लाई रोज्नुभएको थियो भने तपाईलाई धनलाभ हुने संभावना हुन्छ । यस्तै प्रकारले टाउकोमा भएको श्री रोज्नुभएको हो भने तपाईलाई उच्च पद मिल्नेछ । यदि पेटको श्री रोज्नुभएको छ भने अाउने समयमा भोजन मिल्नेछ, पखेटामा भएको श्री रोज्नुभएको छ भने तपाईलाई मृत्युको ठूलो संकट प्राप्त हुनसक्छ । चुच्चो मुखको श्री रोज्नु भएको छ भने पनि ठुलो संकट या दुख अाउनेवाला हुनसक्छ भने यदि गर्दन मा भएको श्री रोज्नुभएको छ भने राम्रो साथी मिल्नेछ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.