Advertisements
केहि दिन अगाडि भएको साउथ अफ्रिका र इन्डिया बिच भएको क्रिकेट खेलमा इन्डियाको लागी एेतिहासिक लजास्पद घटना घट्न पुगेको छ । कटकमा साउथ अफ्रीका विरुद्द टीम इंडियाको खेलमा भएको प्रदर्शन देखेर त्यहाँ भएका दर्शकहरुले आफ्नो धैर्य गुमाउँदै निकै अाक्रोशमा मैदानमा बोत्तल फाल्ने जस्तो लाजमर्दो कार्य गरेका छन् । विश्वभर यसबारे निकै आलोचना भएको थियो । भारतीय क्रिकेटको लागि कलङ्क र विश्व सामू नाक काट्ने काम गरेको थियो ।

यस भिडियोमा हेर्न सक्नुहुन्छ कसरी अाक्रोस भएर मैदानमा बोतल फ्याकेका छन् ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top