Advertisements
दिनप्रति दिन हामीहरु धेरै नै व्यस्त हुँदै गइरहेका छौ ।  बजारमा बस्नेहरुको त झन् पकाएर खाने फुर्सद समेत नभएको हुन सक्छ यदि पकाउने समय निकाले पनि खाना पकाउँदै अन्य कामहरु गरिरहनुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कहिले खाना डढ्ने त कहिले काँचै हुने जस्ता समस्याहरु हामी सबैले भोगेकै हुनुपर्छ । त्यसमा पनि दुध उमाल्नु पर्यो भने त प्राय जसो पोखिएकै हुन्छ । किनभने दुध उम्लनसाथ भाँडा भरिएर पोखीने गर्दछ । 

त्यस्तोमा एक नेपालीले नै नयाँ तरिका अपनाएका छन् जुन भिडियो उनले यूटूबमा पनि हालेका छन् जसलाई  हेर्दा उनि सफल भएको पनि देखिन्छ । हेर्नुहोस् तपाई पनि उक्त भिडियो 




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top