प्रविधिले गर्दा एउटै कोठामा बसेर पनि धेरै कुराहरु हेर्न पाइन्छ । पहिले पहिले मनोरञ्जनका साधनहरु त्यति हुने थिएन । अहिलेको जस्तै बजारमा धेरै गितहरु पनि निस्कने थिएन । गित गाउने गाएक तथा नृत्य गर्ने कलाकार हरु कम हुन्थ्यो । अनि कुनै पनि गितमा नाचेको नाच हेर्न त बर्षौ कुर्नु पर्थ्यो कुनै महोत्सव वा मेलामा मात्र त्यस्तो देख्न पाइन्थ्यो । न त टिभि नै थियो न त गित सुन्नको लागि रेडियो नै । छोटो समयमा नेपालमा पनि प्रविधीको क्षेत्रमा धेरै नै विकास भएको छ । अहिले एउटा ल्यापटप समात्यो अनि इन्टरनेटमा अाफूलाई के मन लाग्छ हेर्न पाइन्छ ।
यहाँ यूटूबमा राखिएको भिडियो जसमा नेपाली महिलाहरु नेपाली लोकगितमा निकै रमाइलो सँग नाचिरहेका छन् । अाउनुहोस् तपाई पनि यो भिडियो हेर्नुहोस् :
यहाँ यूटूबमा राखिएको भिडियो जसमा नेपाली महिलाहरु नेपाली लोकगितमा निकै रमाइलो सँग नाचिरहेका छन् । अाउनुहोस् तपाई पनि यो भिडियो हेर्नुहोस् :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.