Advertisements
इद अल अदा पछि मुसलमानहरु बिभिन जनावरको बलि चढाउने प्रथा हुन्छ । त्यस्तै समारोहमा खिचिएको यो भिडियो निकै डरलाग्दो र अनौठो प्रकारको छ । यो भिडियो इद अल अदा २०१५ को हो । यस भिडियोमा भेडालाई ३-४ जना मिलेर समातेका छन् त्यसपछि अलि अनुभवि जस्तो देखिने व्यक्तिले गर्धन समाउन थाल्छ अनि काट्न थाल्दछ रगत भुईभर हुन्छ । तब अचानक त्यो भेडा उठ्न थाल्दछ र दौडन थाल्दछ । हेर्नुहोस् तपाई पनि यो भिडियो :




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top