एक हप्तादेखि भारको नकाबन्दी पछि अहिले मुलुक अहिले संकटमा छ । व्यापारीले तोकेभन्दा बढी नाफा लिएर कालोबजारी गरेको छ । दफा–३ मा अत्यावश्यक वस्तुमा २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने उल्लेख छ । खाना पकाउने ग्यास अत्यावश्यक वस्तुमा पर्छ । उपभोक्तालाई ग्यासको चरम अभाव भएको बताउँदै व्यवसायीहरुले कालो बजारी गरेको छ ।
राजधानीको व्यापारी सुरेश नकर्मीले लगभग ४२ बटा सिलिन्डर लुकाएको थियो । बिश्वाशिलो मात्रलाई तोकिएको मूल्यमा थप २ हजार बडीमा बेचेको पाईयो । अब उनलाई कालो बजारी एन अनुसार दण्ड हुनेछ ।
राजधानीको व्यापारी सुरेश नकर्मीले लगभग ४२ बटा सिलिन्डर लुकाएको थियो । बिश्वाशिलो मात्रलाई तोकिएको मूल्यमा थप २ हजार बडीमा बेचेको पाईयो । अब उनलाई कालो बजारी एन अनुसार दण्ड हुनेछ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.