Advertisements
हामीले घरमा कुकुर धेरै कारणहरुले पालिरहेका हुन्छौ । कतिले एउटा सोखको लागि मात्र पालेको हुन्छ त कतिले साथीको रुपमा नै लिएको हुन्छन् भने कतिले घरको सुरक्षाको लागि कुकुर पाल्ने गर्दछन् । नेपालमा भन्दा पनि बिदेशमा कुकुरलाई विशेष हेरविचार तथा स्याहारको साथमा पालेको देख्न सकिन्छ । अाफूले कुन प्रयोजनको लागि पाल्ने हो त्यही अनुसार बिभिन्न जातको कुकुर हामी पाल्न सक्दछौ ।

त्यस्तै यहाँ यस भिडियोमा आफ्नो मालिकको प्रोपटीको सुरक्षा गर्नको लागि बाहिरबाट घुसेको चोरलाई राम्रो पाठ सिकाएको छ । कुकुरबाट फुत्कन धेरै प्रयास गरेको छ तर कुनै पनि उसको प्रयास सफल भएको देखिंदैन । हेर्नुहोस् भिडियो जुन भिडियो केहिदिन अगाडी अफ्रिकाको मोबसर्भर साइटले राखेको थियो



हेर्नुहोस् भिडियो


हेर्नुहोस् त्यो कुकुरले झम्टिएर यस्तो हालत बनाइदिएको थियो



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top