Advertisements
कुनै पनि कुराको एउटा सिमा हुन्छ तर यहाँ उत्तर कोरियाले हत नै पार गरेको छ । हरेको देशको राष्ट्रिय झण्डा अाफ्नो लागि निकै गर्व र सम्मानको विषय हुन्छ । हरेक नागरिकले आफ्नो राष्ट्रिय झन्डालाई सम्मान गर्ने गर्दछन् । किनभने हरेक देशमा झण्डा सँग जोडिएका प्रशस्त मात्रामा नियम तथा कानुनहरु हुन्छन् । यि दुई एक अापसमा दुश्मन ठान्ने देश उत्तर कोरिया र अमेरीका बिच सधै बाद विवाद चलिरहेको हामी समाचारमा सुन्ने गर्दछौ । यहाँ उत्तर कोरियाका सैनिकहरुले यस्तो घिणृत कार्य गरेका छन् कि अमेरीकाकै अपमान हुने गरि एक अनौठो प्रदर्शन गरेका छन् ।

हाल सालै उत्तर कोरियामा सैनिक प्रदर्शन भएको थियो जसमा सैनिक जवानहरुले अमेरीकी झण्डाको निकै अपमान गरेका छन् । जुन भिडियो अाज अाएर सामाजिक संजालहरुमा निकै भाइरल बनिरहेको छ । भिडियोमा सैनिक अाएर त्यस झण्डामाथी टेक्छन् र अाफ्नो झण्डा फहराउँछन् । त्यसपछि प्रदर्शनकै क्रममा सबै सैनिकहरु त्यही झणडालाई खुट्टाले किच्दै हिड्छन् ।

हेर्नुहोस् भिडियो :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top