भारतको चन्डीगढ हिमान्चलको चन्बा स्थित चुवाडीको प्रथमिक पाठशालामा एक शिक्षकले बच्चा छात्राहरुसँग निकै निर्दयी र कठोर अत्याचार गरेको घटना अगाडीय अाएको छ । उक्त शिक्षक साना साना छात्राहरुलाई यौन शोषण गर्दथे, त्यति मात्र नभइ अङ्गहरुलाई ब्लेडले काटेर उनिहरुको रगत समेत पिउने उनको दानविय बानि नै थियो । यि छात्राहरुले एक एक गरेर भएको अत्याचारको कथा पुलिसलाई बताएपछि पुलिसले शिक्षक विरुद्द विभिन्न धाराका अनुसार विभिन्न अपराधको कागज तयार गरेको छ ।
चक्कु कक्षामा लुकाएर राख्ने गर्दथे
जानकारीका अनुसार चम्बाको चुअाडी क्षेत्रमा अम्बाह प्रथमिक पाठशालामा अारोपी जेबीटी अध्यापक राजकुमार कक्षामा चक्कु लुकाएर राख्दथे । अपराधीले लुकाएको चक्कुले छात्राहरुको पाखुरा काटि रगत पिउने गर्दथे। छात्राहरुले बिरोध गर्न खोज्दा यो शिक्षक उनिहरुलाई चक्कु देखाएर चुप गराउँथे । छात्राहरुको अारोप छ कि यो शिक्षक उनीहरुलाई यौन शोषण गर्दथे साथै उनिहरुको रगत पनि पिउँथे । अहिले सम्म १३ छात्राहरु यो शिक्षकको अत्याचारको शिकार भैसकेका थिए । पुलिसले ८ छात्राहरुको बयान लिएको थियो । पुलिसलाई दिएको बयानमा एउटा छात्राले उक्त शिक्षकले आफ्नो पाखुरामा ब्लेड लगाएर रगत पनि पिएको समेत खुलासा गरेका थिए । त्यति मात्र नभइ रगतलाई बोतलमा पनि संकलन गर्ने गर्दथ्यो ।
शिक्षकको दराजबाट निस्कीयो अापत्तिजनक बस्तु
छात्राहरुको पाखुराहरुमा चक्कुको निशान पनि पाइएको थियो । जब पुलिसले शिक्षकको दराजको तलाशी लियो त त्यसमा चक्कु र अापत्तिजनक सामग्री मिलेको थियो । पुलिसले उक्त शिक्षक विरुद्द भादम्सं को धारा ३५४, ३७७ र पक्स एक्टको बमोजीम कार्यवाही अगाडि बढाएको छ । बताइएको छ कि जुन छात्राहरुको साथमा यो घटना घटेको छ उनिहरु सबै ३ देखि ५ कक्षा पढाइ गर्ने विद्याथी हुन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.