Advertisements
 नाइजेरियाको बोर्न राज्यको माइदुगुरि क्षेत्रमा कट्टरपन्थी संगठन बोको हराम ले समय समयमा अातङ्क फैलाउने कामहरु गरिरहेका हुन्छन् । यहाँ  'नागरिक संयुक्त कार्य बल (जेटीएफ)' ले त्यही बोको हरामका दुई अातङ्कवादीलाई निकै यातना दिइरहेको भिडियो सार्वजनिक भएको छ । जून यतिबेला सामाजिक संजालहरुमा निकै भाइरले भइरहेको छ । भिडियोमा हात खुट्टा बाँधेर रुखमा उल्टो झुण्ड्याइएको छ । त्यती मात्र नभएर ढाडमा ठूलो ढुङ्गा राखिएको छ । बेलाबेलामा ढाडमै उभिएको समेत देख्न सकिन्छ ।

तपाईपनि हेर्नुहोस् भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top