Advertisements
मृत्यु भन्ने कुरा कति खेर अाउँछ र कसलाई लिएर जान्छ भन्ने कुरा कसैले जानेको हुँदैन । कतिपयले अकालमा मृत्यु प्राप्त गर्दछन् भने कतिले निकै वृद्द अवस्थामा पुगेर मृत्यु प्राप्त गर्दछन् । अकालमा मृत्यु हुने प्राय दुर्घटना र रोककै कारणले हुन्छ । विश्वमा समयले ल्याएको चरम विकासले सृजनाका तत्वहरुले हामीलाई मृत्युको मुखमा पुर्याउदछ । त्यो मध्य यातायातका साधनको दुर्घटनामा परि मर्नेको संख्या पनि निकै बढ्दै गइरहेको छ । यस्ता दुर्घटनाहरुमा कसैलाई पनि थाहा हुँदैन कि कतिखेर के हुन्छ भन्ने कुरा ।

त्यसै यहाँ यस भिडियोमा दुई साथी साथी ड्राइभर कायल केयरफोर्ड र माइकल अोबेन मिलेर कारमा यात्रा गरिरहेका हुन्छन् । उनिहरुले त्यो यात्राको भिडियो पनि बनाइरहेका छन् । उनिहरु निकै खुसी अवस्थामा देखिन्छन् तर उनिहरुको गाडीको रफ्तार भने भिडियोमा देखिए अनुसार १०० को स्पीड हाराहारीमा देखिएको छ । सायद त्यसैले पनि हुन सक्छ उनिहरुको अचानक दुर्घटना हुन्छ । उनिहरुको कार बढि स्पिडको कारण एउटा चर्जको ढोकामा ठोकिन पुगी यस्तो घटना घट्छ । उनिहरुको घटनास्थलमै मृत्यु हुन्छ । उनिहरुको यही भिडियो अन्तिम बन्न पुग्छ । जुन भिडियो यतिबेला यूटूबमा निकै भाइरल भइरहेको छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top