Advertisements
कहिलेकाँहि सम्बन्धका कारण कहाँ बाट कहाँ पुर्याउँछ । सम्बन्धकै कारण मानिसहरु अात्म हत्या समेत गर्दछन् । एक युवकको जीवनमा पनि त्यस्तै घटना घटेको छ । अामाको अश्लिल भिडियो सामाजिक संजाल ह्वाट्स एपमा देखे पछि उक्त युवकले बिष सेवन गरि अात्महत्याको प्रयास गरेका छन् ।

केहि दिनमा उसको बहिनीको विवाह पनि हुनेवाला समेत थियो तर यस्तो भिडियो क्लिपको चर्चा चारैतिर भएकाले हुनेवाला रहेका ससुराली पक्षले सम्बन्ध नै तोडिदिएका छन् । अामाको उक्त हरकतले पूरा परिवारनै आफ्नो घर जेल जस्तो बनाउन बाध्य छन् । घरबाट निस्कन पनि लाजमर्दो भएको बताइएको छ । यो घटना भएको पनि एक महिना पुगिसक्दा पुलिसले कसरी भयो भन्ने कुराबारे केहि पत्ता लगाउन सकेको छैन । यो घटना भारतको गाजियाबादको मुरादनगरको हो ।

मीडिया रिपोर्टसका अनुसार एक व्यक्तिले पहिला महिलालाई बाध्य बनाएको र धोका गरि भिडियो क्लिप बनाएर मोबाइलमा शेयर गरेको बताइएको छ । पुलिस अधिकारीलाई पनि थाहा छ कि एक स्थानीय महिलाको अश्लील क्लिपिङ चर्चामा छ तर अधिकारी भन्छन् जब सम्म पिडित स्वयं उजुरी गर्दैन तब सम्म यसका विरुद्द कुनै एक्सन लिन नसकिने बताउँछ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top