मेष राशि :-
१- रातीमा सेतो कपड़ालाई रातो चन्दन र केसरीमा रङ्गाइ आफ्नो तिजोरीमा बिछाउँदा उसलाई समृद्धिमा सँधै बृद्धी हुन्छ तथा आकस्मीक धनहानिको अवसर पनि आउने छैन ।
२- दिउँसोको समयमा मुख्य द्वारमा तेलको दियो बाल्नाले वर्ष भरी अार्थीक समस्या हुँदैन। तपाईको रोकिएको धन पनि चाँडाे मिल्छ ।
३- यो मन्त्र लाई जम्नुहोस् - ॐ ऐं क्लीं सौ:
वृष राशि :-
1- यदि धेरै पैसा कमाउँदा कमाउँदै पनि पैसा बचत नभएको अवस्था भए लक्ष्मी पूजा गर्नुको साथै कमलको फूललाई पनि पुजा गर्नुहोस् र पछि फूललाई रातो कपडामा बाँधेर आफ्नो पैसा राख्ने ठाउँमा राख्नुहोस् ।
2- राती गाइ भएको ठाउँमा घ्यूको दियो बनाएर जलाउने र दियोलाई एकान्त स्थानमा लगि आफ्नो मनोकामना बताउने र अलि पर राखि आउने गर्दा छीट्टै तपाईको मनोकामना पूरा हुनेछ ।
3- यो मन्त्र लाई जप्नुहोस् - ॐ ऐं क्लीं श्रीं
मिथुन राशि :-
1- यदि तपाई धनको कमीका कारण निकै तनाबमा हुनुहुन्छ भने लक्ष्मी र गणेशको पूजा गर्ने समयमा दक्षिणावर्ती शंखलाई पूजा गरेर पैसा राख्ने ठाउँ (तिजोरीमा) राख्नुहोस्।
2- यदि तपाई ऋणले चिन्तित हुनुहुन्छ भने लक्ष्मी पुजा गरेपछि गणेशको प्रतिमालाई हल्दीको माला लगाइदिनुहोस् । यसले तपाईको चिन्ता समाप्त हुनेछ ।
3- यो मन्त्र लाई जप्नुहोस् - ॐ क्लीं ऐं स:
कर्क राशि :-
1- यदि तपाईलाई धन लाभको अभिलाषा छ भने दिउँसोमा पीपलको वृक्षको मुनि तेलको पञ्चमुखी दियो जलाउँनुहोस्।
2- यदि तपाई त्रिकोण आकृतिको झन्डा विष्णु भगवानको कुनै पनि मन्दिरमा उचाइभएको स्थानमा लहराउने तरिकाले लगाउँदा तपाईको भाग्य चम्किने छ ।
3- यो मन्त्र लाई जप्नुहोस् - ॐ क्ली ऐं श्रीं
सिंह राशि :-
1- राती घरको मुख्य ढोकामा गाईको घ्यूको दियो जलाएर राख्नुहोस् । यदि त्यो दियो बिहान सम्म जलिरह्यो भने तपाई सम्झनुहोस् तपाईको अार्थीक स्थितिमा सुधार अाउनेछ साथै मान सम्मान पनि मिल्नेछ ।
2- यदि शत्रु तपाईलाई हैरानीमा पारिरहेको छ भने दिपावलीको रात दिउँसो पीपलको पातमा अनारको कलमले शत्रुको नाम लेखेर जमिनमा गाड्नाले समस्या बाट समाधान मिल्नेछ ।
3- यो मन्त्र लाई जप्नुहोस् - ॐ ह्रीं श्रीं सौं:
कन्या राशि :-
1- यदि तपाईलाई धन सम्बन्धी कुनै पनि समस्या छ भने रातो रुमालमा नरिवल बाँधेर आफ्नो पैसा राख्ने स्थानमा राख्नुहोस् साथै मन्द्र जाप गर्ने माला लक्ष्मीको मन्दिरमा दान गर्नुहोस् ।
2- यदि तपाईको नोकरी सम्बन्धी कुनै समस्या छ भने तपाई दैनिक भात तबसम्म कागलाई खुलाउनुहोस् जब सम्म तपाईको यो समस्या समाधान हुँदैन ।
3- यो मन्त्र लाई जप्नुहोस् - ॐ श्रीं ऐं सौं
तुला राशि :-
1- यदि तपाईको व्यवसायमा घाटा भैरहेको छ भने तपाई ठूलो पातमा सिंदूर ले ॐ श्रीं श्रियै नम: मंत्र लेख्नुहोस् र त्यसलाई पानिमा बगाइदिनुहोस् ।
2- लक्ष्मीको विशेष कृपा पाउनको लागि तुला राशि का व्यक्तिहरु बिहान स्नान आदि नित्य कर्म गरिसकेपछि कुनै लक्ष्मी मंदिरमा गएर ११ नरिवल अर्पित गर्नुहोस्।
3- यो मन्त्र लाई जप्नुहोस् - ॐ ह्रीं क्लीं श्रीं
वृश्चिक राशि :-
1- यो राशिका व्यक्तिहरुलाई धनको इच्छा छ भने आफ्नो घरको बगैंचामा केराको दुईवटा विरुवा लगाउनुहोस् तथा यसलाई राम्रो देखवाल गर्नुहोस्। तर यसको फल नखानुहोस् ।
2- यदि परिवारमा अशान्ति छ भने नागकेसरको फूल ल्याएर अाफ्नो घरमा कतै लुकाउनुहोस् । जहाँ त्यसलाई कसैले नदेखोस् ।
3- यो मन्त्र लाई जप्नुहोस् - ॐ ऐं क्लीं सौ:
धनु राशि :
1- इस राशि का व्यक्तिलाई धन प्राप्तीको लागि पानको पातमा रंगले श्रीं लेखेर आफ्नो पूजा स्थानमा राखेर दैनिक पुजा गर्नुहोस् ।
2- यदि यो राशिलाई कुनै रोगले सताइरहेको छ भने चंद्रमालाई अध्र्य दिने र बीमारी के निवारणको लागि प्रार्थना गर्नुहोस् । अौंसी मा चन्द्रमा नदेखे पनि अध्र्य दिनुहोस्।
3- यो मन्त्र लाई जप्नुहोस् - ॐ ह्रीं क्लीं सौ:
मकर राशि :-
1- धेरै समयबाट यदि धन रोकिरहेको छ भने आक को रुईको दियो घर के ईशान कोणमा जलाउनुहोस् ।
2- यदि विवाहमा बाधा आइरहेको छ भने भगवान विष्णुको पूजा गरि विष्णुलाई पहेंलो वस्त्र, पहेंलो मिठाई अर्पित गर्नुहोस्।
३। यो मन्त्र लाई जप्नुहोस् -ॐ ऐं क्लीं सौ:
कुंभ राशि :-
1- जीवन साथीको साथ राम्रो छैन भने खीर बनाएर यसको भोग लक्ष्मीलाई लगाउनुहोस् र स्वयं पनि खानुहोस् । यसले दाम्पत्य जीवन सुखमय हुनेछ।
2- धन प्राप्तिको लागि नरिवलको कठोर अावरणमा घ्यू राखेर लक्ष्मीजीको सामु दीयो जलाउनुहोस्। यो दियो रात भरि जल्न दिनुहोस् ।
3- यो मन्त्र लाई जप्नुहोस् - ॐ ह्रीं ऐं क्लीं श्रीं
मीन राशि :-
1- यदि तपाईको शत्रु पक्षबाट दुख पाइरहनु भएको छ भने कपुरको गाजलले शत्रुको नाम लेखेर अाफ्नो खुटाले मेटाउनुहोस्।
2- धन लाभको लागि कुनै लक्ष्मी मंदिरमा गएर कमलको फूल, नरियल अर्पित गर्नुहोस् तथा सेतो मिठाई चढाउनुहोस्।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.