Advertisements
समय अनुसार हिजो र अाजमा धेरै फरक भइसकेको छ । पहिले पहिले हामीले कुनै पनि खानेकुराहरु बनाउन वा सिक्नको लागि कि त प्रत्यक्ष व्यक्ति सँग सिक्नुपर्ने हुन्थ्यो कि त कुनै किताब किनी त्यसमा लेखे अनुसार हामी बिभिन्न परिकार बनाउने कोशिस गर्थ्यौ । अाजभोलि सूचना र प्रविधीको यदि धेरै विकास भएको छ कि त्यस्तो सिक्ने माध्यमहरुपनि धेरै बन्दै गइरहेको छ । टिभि हेरेर, इन्टरनेटको यूटूबको भिडियो हेरेर यस्तै तरिकाले हामीलाई जे मन लाग्छ त्यो कुरा सिक्न सक्छौ ।

यहाँ एउटा भिडियो रााखीएको छ जसमा अण्डाको एक परिकार बनाउन सिकाउँदै छन् । जसको भिडियो उसको साथिले खिचीरहेको छ । यो भिडियो सुरुमा हेर्दा हामीलाई लाग्छ निकै राम्रो बन्नेछ भन्ने कुरा तर पछि के हुन्छ भन्ने कुराको लागि तपाईले भिडियो नै हेर्नुपर्ने हुन्छ । यदि तपाईले यो भिडियो पूरा हेर्नुभयो भने तपाई पनि मज्जाले हास्नुहुनेछ । अाउनुहोस् तपाई पनि यो भिडियो हेर्नुहोस्, सिक्नुहोस् र मज्जाले हाँस्नुहोस् ।

भिडियो हेर्नुहोस् :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top