Advertisements
हाम्रो देश नेपाल भुपरिवेष्टित देश हो जहाँ धेरै पहाड नै पहाड छ जसले गर्दा देश यातायात सुविधा बाट धेरै ठाउँहरु बन्चीत छ । कतिपय ठाउँमा त अझ पुल नभएर खोलाहरु तर्नको लागि तुइनबाट नै यात्रा गर्नुपर्ने हुन्छ । यही सरकारले तुहिन रहित नेपाल बनाउने घोषणा समेत गरेको थियो । यस्तो खतरनाक बाटो मध्ये बेशिसहर बाट मनाङ जिल्ला सम्मको यात्रा पनि यस्तै डरलाग्दो र कठिन छ ।

यहाँ पनि एउटा त्यस्तै भिडियो छ जुन ब्राजिलको हो ।  यो भिडियो हेर्ने समयमा तपाईको मुटुको धड्कन बढ्ने छ किनभने यहाँ कतिबेला के हुन्छ भन्न सकिने अवस्था छैन । यो काठले बनेको पुल निकै पातलो छ र डरलाग्दो पनि छ । त्यसमा पनि अझ गाडी गुडाउँदा त गाडी कति बेला त्यो पुल बाट खस्न सक्छ जस्तो लाग्नेछ ।













हेर्नुहोस् भिडियो


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top