Advertisements
थाइल्याण्डको एक गाउँमा भैसीले अनौठो किसिमको प्राणीलाई जन्म दिएको छ जसलाई देखेर सबैजना तर्सित बनेका छन् । यस्तो पनि हुन्छ र भनि फोटोमात्र देख्दा अपत्यारिलो लाग्ने । तर सत्य घटना जुन थाइल्याण्डको एक गाउँमा घटेको छ । जसको बारेमा यूकेको सबै भन्दा चर्चीत अनलाईन पोर्टल डेलि मेल ले पनि लेखेको छ । यो जीव हेर्दा भैसी र गोहिंको क्रस जस्तो देखिन्छ । खुट्टाहरु हेर्दा भैसीको जस्तो छ भने शरिर हेर्दा गोहिको जस्तो छ । यसको जन्मीएको केहि समयमा नै मृत्यु भएको थियो जसले गर्दा गाउँलेहरु ढुक्क बनेका छन् ।

तपाई पनि हेर्नुहोस् भिडियो :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top