हामी सबैले भन्ने गर्छौ यदि कसै सँग एक रुपैया पनि नभएको अवस्थामा उसलाई हामी 'भिखारी' भनि सम्बोधन गर्छौ तर यहाँ दिएको एउटा कहानी विस्तारमा पढेपछि भने तपाई 'भिखारी' भन्नुभन्दा अगाडी एक पटक सोच्नुहुनेछ । करीब साढे २ करोडको मालिक पप्पु जो पटना जक्शनमा भीख माग्ने गर्छन् । पप्पूको पाँच वटा बैंक एकाउण्ट छ जसमा लाखौं रुपैया जम्मा गरेका छन् ।
खबरका अनुसार अनुसार केहि बर्ष अगाडि पप्पू लाई उसको पिताले पढाइको लागि नराम्रो सँग हकारेका थिए । त्यसपछि रिसले उनी मुम्बइ पुगे, केहि महिना त्यहाँ बसे । त्यस बखत एक दिन मुम्बइमा ट्रेनको यात्रा गर्ने क्रममा सामान्य दुर्घटनाले उनको हाथमा घाउ भयो । यसको लागि उनि सरकारी अस्पतालमा भर्ना समेत भए । उपचारको क्रममा उनको सबै पैसा सकिएको थियो । पप्पू ले बताए अनुसार त्यस समयमा उनि मुम्बई रेलवे स्टेशनमा उभिएका थिए । उनको त्यो लाचारी देखेर मानिसहरुले उसलाघ भिखारी सम्झी केहि पैसा दिएका थिए । पहलो दिनमा जम्मा भएको पाँच सय रुपैयाले उनले पेटभरी खाना खाए र नयाँ कपडा पनि खरिद गरेका थिए । त्यसपछिको दिनपनि उनि त्यही ठाउँमा गएर बसे त्यो दिनमा भने सात सय रुपैया पाए । त्यसपछि त उनि रहेक दिन त्यही स्थानमा बस्न थाले । राम्रो कमाई हुन थाल्यो । जब राम्रो कमाईले केहि रकम जम्मा गरे र उनि पटना अाए । उसके नाममा पटना सिटी र दीघामा जग्गा पनि छ, जसको रकम अहिले लाखौ रुपैया पर्दछ । पप्पू विवाहित हुन् र उनको अाफ्नो छोरा लाई बोर्डीङ स्कुलमा पढाएका छन् ।
यस्तै नमुना तल दिइएको छ जुन भिखारी लखपति छन् ।
सर्वतिया देवी
भारतको चर्चीत भिखारी मध्ये एक हुन् । यिनको पटनाको अशोक सिनेमा घरको पछाडि उनको राम्रो घर छ । हर साल आफ्नो बिमाको ३६०० रुपैयाको किस्ता तिर्छिन् ।
कृष्णा कुमार गिते
मुम्बईको चरनी रोडको सिपी ट्याङ्क, कृष्णको भिख माग्ने फेभरेट ठाउँ हो । कृष्णको नालासोपारामा आफ्नो फ्ल्याट छ जहाँ उनि आफ्नो भाइको साथमा रहेका छन् । यिनको दैनिक आम्दानी १५ सय भारु हो जुन भिख बाट कमाउने गर्छन्
भारत जैन
४९ बर्षीय भारत जैन पेशाले भिखारी हुन् जो मुम्बइको परेल इलाकामा भिख माग्ने गर्छन् । परेलमा उनको २ वटा अपार्टमेन्ट छ जसको किमत २ करोड हो । उनले एउटा जूसको दुकान पनि भाडामा दिएका छन् । परिवारले एउटा स्टेशनरी पसल पनि चलाएका छन् । भिख बाटै महिनामा ७५ हजार सम्म कमाउने गर्दछन्
मासू
मासू मुम्बइको दादरमा भिख माग्ने गर्दछन् । करिब ४० साल देखी भिख माग्दै हिडेका छन् । यिनको कमाइ दिनको १ हजार देखि १५ सय भारु सम्म हुने गर्दछ । यिनको करिब ५० लाख बराबरको सम्पत्ति छ ।
लक्ष्मी देवी
लक्ष्मी देवी मुम्बईमा भिख माग्छिन् । यिनि १६ बर्षकी थिइन् त्यसबेला देखि भिख माग्न थालेकी हुन् । आज यिनको नाममा बैंकमा ५० लाख रहेको छ । यिनको कमाइ दैनिक १५ सय भारु

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.