Advertisements
नेपालको र भारतीय गित संगीतको क्षेत्रमा कतिपय यस्ता नाम छन् जुन दुबै तर्फ उत्तीकै सफल भए । कतिपय भारतीय गायकले दुबै क्षेत्रमा सफल छन् त कतिपय नेपालीले दुबै क्षेत्रमा सफल हुन सकेका छन् । हिन्दी गायकले नेपाली गाउनेहरुमा लता मंगेशकर, अाशा भोस्ले, सोनु निकम, कबिता कृष्णमूर्ती जस्ता चर्चीत गायकहरु पर्दछन् भने नेपाली गायक जसले नेपाली भन्दा हिन्दी गितहरु बढी गाएका र हिन्दी संगीत क्षेत्रमा निकै सफल मानिएका उदित नारायण झा पर्दछन् ।

त्यस्तै 'नेक्सस जिन्दगानी' एल्बमको 'ये उन दिनो कि बात है' बोलको गित हासलासै सार्वजनिक गरिएको छ । जसलाई नेपालीले गाएका छन् जसमा स्वर, संगीत र शब्द प्रकाश थापाको रहेको छ । यस गितलाई रेज्ज स्टुडियो काठमाण्डौमा रेकर्ड गरिएको हो ।

हेर्नुहोस् तपाई पनि यदि राम्रो लागे शेयर पनि गर्नुहोस् :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top