अमेरिकन कम्पनी अमेरिकन इगल अारभीले बजारमा अहिले सम्मकै सबैभन्दा लग्जरी नयाँ मोडल २०१६ को लागि बनाएको छ । ७ लाख अमेरिकी डलर (नेपाली रुपैया लगभग साढे ७ करोड बराबरको) बताइएको गाडिमा होटलको जस्तो अारामदायी सुविधाहरु रहेको छ । यसमा लिभिङ रुम, किचन, अारामदायी बेड रुम, बाध रुम लगायत सबै सुविधा रहेको छ जसलाई तपाई जहाँ पनि लान सक्नुहुनेछ । यो चारपाग्रे घर ४५ फूट लामो रहेको छ भने यसलाई चलाउनको लागि बिशेष अपग्रेड भएको लाइसन्स् चाहिने छ ।
यस गाडि भित्र तिन वटा टिभि, फुल साइजको सावर, लउन्ड्री मेसिन, डिस वासर लगायत धेरै आरामदायी सुविधाहरु रहेको छ ।
जो कोहिलाई पनि फोटो हेर्दा के यो साँच्चै बस भित्र नै हो त भनेर विश्वास नलाग्न सक्छ । हेर्नुहोस् उक्त गाडि भित्र के कस्ता सुविधाहरु छन् :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.