बलिउड स्टार सलमान खान र सुरज बडजात्याको फिल्म 'प्रेम रतन धन पायो' यो दिवावलीमा सिनेमाघरमा आउँदै छ । सलमानखानका फ्यानहरु लामो समयदेखि यस फिल्मको प्रतिक्षामा बसिरहेका छन् किन भने सलमानखानको धेरै एक्सन मूभीहरुपछिको यो रोम्यान्टीक मूभी हो । यस फिल्मबाट फिल्मको टिमले राम्रो अाश गरिरहेको छ । यो फिल्मलाई पूरा परिवारको साथमा हेर्न सकिन्छ किनभने यो फिल्म पारिवारीक फिल्म हो भने अर्को कुरा सूरज बडजात्याको फिल्म बच्चा देखी बुढाले मन पराउने क्याटगरीको हुन्छ । सलमानखानले सूरज बडजाल्याकै फिल्म 'मैने प्यार किया' मा प्रेम नै नाम को भूमिकामा थिए । अहिले १६ बर्षपछि सलमान फेरी प्रेम बनेका छन् ।
सलमान बलिउडका चर्चीत स्टारहरुमा १ नम्बरमै पर्दछन् त्यसैले पनि यिनको पारिश्रमीक निकै धेरै हुने गर्दछ । यिनले एउटा टेलिभिजन शो को एउटा शोको नै १० करोड लिन्छन् भने । ठूलो पर्दामा काम गर्दा कति लिन्छन् होला । हामीले सुन्ने गरेका छौ १०० करोड लिए अरे, १५० करोड लिए अरे यस्तै यस्तै । तर यस फिल्ममा उनले पारिश्रमी कति लिए होलान् त ? तपाईले थाहा पाउनु भयो भने दंग पर्नुहुनेछ । उनले यो फिल्म खेल्दा कुनै पारिश्रमीक लिने वाला छैनन् । तर उनले एउटा शर्त भने राखेका रहेछन् । सलमानले यस फिल्मले गर्ने प्रोफिटको केही प्रतिशत लिने सहमति भएको छ । उनको प्राय फिल्मले ३ सय करोड भन्दा बढी नै कमाइरहेको छ । यस्तोमा सलमानको कमाई राम्रै हुने देखिन्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.