Advertisements
भारतको पूर्व प्रधानमन्त्री राजीव गान्धीको सोनिया गान्धी को विवाहलाई लिएर सबै उत्सुक हुनु स्वभाविक नै हो । शायद कमैले मात्र यि दुई राजीव गान्धी र सोनिया गान्धीको विवाहको भिडियो देखेका होलान् । यहाँ तपाई उक्त भिडियो हेर्न सक्नुहुनेछ । साथै यसमा यो पनि हेर्न सक्नुहुने छ कि सो विवाहमा को को सहभागी भएका थिए ।

सन् १९६८ मा २५ फेब्रुवरीमा राजीव गान्धी र सोनिया गान्धीको विवाह १ सफदरजंग रोडमा एक प्राइभेट तरिकाले भएको थियो । यसमा मुख्य मुख्य व्यक्तिहरुमा सरिक भएका थिए । त्यो समयमा राजीव गान्धी को उमेर २३ बर्षको थियो भने सोनिया गान्धीको उमेर २१ बर्ष थियो । दुलहि सोनियाले साडि लगाएकी थिइन् भने दुलाहा राजीव गान्धीले भने शेरवानी लगाएका थिए ।

हेर्नुहोस् भिडियो :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top