Advertisements
हल्याण्डमा एउटा ग्रोएव हर्ट नाम गरेको स्कुलमा यस्तो छ जहाँ सबै स्टुडेण्ट र टिचर अन्य ठाउँमा जस्तै छन् । तर यहाँ साइन्सको टिचरले उक्त स्कुललाई पूरा बिश्वमै चिनाउन सफल भएकी छिन् र शिक्षामा एउटा नयाँ तरिका सबै सामु ल्याएकी छिन् । उनको यो तरिका अाज बिश्वले हेरिरहेका छन् र राम्रो पनि मानि रहेका छन् । हेब्बी हियरकेन्स् नाम गरेकी यी शिक्षीकाको एकदमै अनौठो तरिका छ बच्चाहरुलाई साइन्स पढाउने । उनि भोली स्कुलमा के पढाउने भन्ने बारे पुरा घरमा तयारी गर्छिन तर अन्य टिचरहरुको जस्तो तयारी भने होइन ।

जब स्टुडेन्टलाई बडि पार्टको बारेमा पढाउनु छ भने उनले अाफ्नो साइज अनुसारको बडी पार्ट प्रिन्ट भएको कपडा लगाएर अाउँछिन् । र क्लासमा अाउनसाथ सबै बच्चाहरुको सामू नर्मल कपडा सबै फुकाल्छिन् । बच्चाहरुलाई बडीपार्टस् र कपडाको प्रिन्टको हिसाबले पढाएर उनले 'रियल एक्सपिरियन्स्' दिन्छीन् । ताकी बच्चा उनले पढाएको सबै कुरा नबिर्सुन ।






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top