फेसन भन्ने कुरा समय अनुसार भिन्न भिन्न हुने गर्दछ । ति सबै हेर्दै जाने हो भने हामीलाई पहिलेको फेसन देखेर आफैलाई अनौठो लाग्न थाल्छ । केटा मान्छे होस् या केटी मान्छे फेसनमा दुबैको बराबरी रुची हुने गर्दछ । आज भन्दा करिब १०० बर्ष अगाडि कस्तो फेसन थियो र आज कस्तो छ । यहाँ दिइएको भिडियोमा एउटा केटा मान्छेको प्रयोग गरेर अगिल्लो १०० बर्ष भित्र कस्ता कस्ता फेसनहरु चल्यो भन्ने कुरा यो ३ मिनेटको भिडियोमा देखाइएको छ ।
भिडियो हेर्नुहोस् :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.