Advertisements
मानिसहरु जति जति विकसित बन्दै गइरहेका छन् त्यति नै अपराधी तथा कठोर दुष्ट पनि हुँदै गइरहेका छन् ।   मानिसहरु कति सम्मका निर्दयी र कठोर हुन्छन् भन्ने कुरा यो घटनाले पुष्टि गर्दछ । भारतको महाराष्ट्रको पुणे शहर सडकहरुमा दिनदाहाडै निकै डरलाग्दो दृष्य देखिएको थियो जुत तपाई सुन्दा नै तपाईका शरिर काम्न थाल्दछ । यस्तो क्रुर घटना महाराष्ट्र पुणेको एक सडकमा एक पतिले आफ्नो श्रीमती टाउको काटि उक्त टाउको हातमा लिएर पैदल हिडिरहेको घटना जसले देखे सबैको मुटुको धड्कन पक्कै पनि तेज भयो होला ।

यस भिडियोमा देखिएको अनुसार दुई पुलिसहरु उनको पिछा गरिरहेको जस्तो वा त्यो अपराधी सँगैको तालमा हिडिरहेको पनि देखिएको छ । न त अपराधीको हातमा हतगडि छ न त अपराधीको चाल देख्दा भाग्ने नै कोशिस गर्ला जस्तो छ । उक्त अपराधी त्यही टाउको समातेरनै पुलिसचौकि पुग्छ जुन दृष्य देख्दा पुलिसहरुको पनि होस् उडेको थियो । ५५ बर्षीय रामु चौहान नाम गरेका यि अपराधी चौकिदारीको काम गर्दछन् । लामो समय देखि अाफ्नो पत्नीको चरित्रमा शंका भएका कारण शुक्रबार विहान अपराधीको आफ्नो पत्नि सँग विवाध भएको र रिसको झोकमा अाफ्नै पत्निको टाउको काटि खुलेअाम हिडेका थिए ।

भिडियो हेर्नुहोस्




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top