Advertisements
भारत मुरादावादको सिभिल लाईन्सको जीगर कलोनी नजिकै एक युवकलाई दुई दिदी बहिनी मिलेर रामधुलाई गरेका छन् । त्यसपछि ति युवकलाई पुलिसलाई जिम्मा लगाएका छन् । केटीहरुका अनुसार धेरै दिन देखी उक्त युवकले उनिहरुलाई जिस्काइरहेको र अश्लिल इशारा गरेका थिए । जसकारण लामो समयदेखी केटीहरु ज्यादै पिडा खेपिरहेका थिए ।

शिव विहार कलोनी निवासी दुई दिदी बहिनी पुलिसमा जागिर खानका लागि तयारी गरिरहेका थिए । दुबै हरेक दिन बिहान जीगर कलोनी हुँदै पुलिस लाइन मैदानमा दौडन पुग्थे । त्यही ठेला लिएर व्यापार गर्ने एक युवकले उनिहरुलाई जिस्काउने गर्दथे केहि दिन त उनिहरुले त्यसलाई वेवास्ता गरि त्यहाँबाट निस्कन्थे । तर बिस्तारै बिस्तारै जिस्काउनुको साथै अश्लील इशारा पनि गर्न थालेका थिए ।

अति भएपछि दुई दिदीबहिनी उक्त युवकलाई सबक सिकाउनको लागि नराम्रोसँग कुटपिट गरेका छन् । त्यस्तो भएपछि केही समयमानै मानिसहरुको भिड लाग्यो । यि दिदिबहिनीले फोन गरि पुलिसलाई घटनाको जानकारी समेत दिए । सुचना पाउनसाथ पुलिसले उक्त युवकलाई गिरफ्तार गरेको छ ।








Watch : जरा देख‍िए तो लड़कियों पर अश्लील कमेंट करने वाले पर कैसे टूटा दो बहनों का गुस्सा http://www.bhaskar.com/news-fbo/UP-LUCK-molestation-accused-beaten-by-sisters-in-moradabad-5243774-PHO.html
Posted by Dainik Bhaskar on Monday, February 8, 2016


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top