हालसालै यूटूबमा अपलोड गरिएको भारतको वाराणसीका पुलिसहरु डान्सबारमा युवतिहरु सँग निकै रमाइ रमाइ नाँचीरहेका छन् । त्यति मात्र नभइ नाच्ने नतर्कीहरुलाई पैसा समेत फाल्न भ्याएका छन् । केहि दिन अगाडिको घटना हो यो र युटुबमा अपलोड भएको केहि समयमा नै निकै भाइरल बन्न पुगेको छ । यस भिडियोमा वाराणसीका पुलिसहरु पुलिसकै बर्दीमा रहेका छन् । ६ जना भन्दा बढी पुलिसहरु सहभागी भइ नाचेको भिडियो तपाई पनि हेर्नुहोस् :
लौ हेर्नुहोस् !! भारतिय पुलिसको चर्तीकला.. (भिडियो)
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.