Advertisements
हेर्नुहोस् भिडियो: आफ्नै श्रीमतीले रङ्गे हात अाफू र आफ्नो गर्लफ्रेन्डसँग देखे पछि आफ्नै श्रीमतीको हातबाट पिटाइ खाए । आफ्नो गर्लफ्रेन्ड सँग विवाह गरि भारतको यूपीको हाथरसबाट भाग्ने कोशीस गरेका आफ्नो श्रीमानलाई भाग्नेक्रममा बस भित्रै पसी आफ्नै श्रीमती र सुसुरीतर्फका व्यक्तिहरु अाएर उनलाई पिट्न थाले । पिटाइपछि उनिहरु दुबैलाई पुलिसको हिरासतमा लिइ अावश्यक कार्यावही अगाडी बढाइएको छ ।

हेर्नुहोस् भिडियो :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top