बिश्वको सबै भन्दा धनी व्यक्ति बिल गेट्सको आज जन्मदिन हो । उनको जन्म २८ अक्टोबर, १९९५ मा वाशिङ्टन मा भएको थियो । उनको साथमा ७९.२ बिलियन डलर रुपैयाको सम्पत्ती छ । बिल गेट्सको बारेमा भनिन्छ, कि उनि जे सोच्छन् त्यो पूरा गरेरै देखाउँछन् । शायद यही कारण हो कि उनि १३ सालको कलिलो उमेरमा कम्प्यूटर प्रोग्रामीङ शुरु गरेका थिए । यसको नतिजामा आज उनि विश्वको नम्बर १ मा छन् । आज उनको जन्मदिनको अवसरमा हामी न्यूज पाना डटकमले तपाईलाई उनको बारे केही जानकारी दिंदैछौ ।
निकै परोपकारी मन
बिल गेट्सले माइक्रोसफ्टको फुल टाइम चेयरमैनशिप २७ जुन २००८ मा छोडिदिएका थिए । यसरी छोडिसकेपछि उनले आफ्नो पुरा समय परोपकारी काममा लगाउन थाले । यिनले धेरै देशहरुको लागि परोपकारी क्षेत्रमा सहयोग गरिसकेका छन् भने यिनले धेरै रकम दान समेत गरेका छन् ।
१३ सालकै कलिलो उमेरमा कम्प्यूटर प्रोग्रामिङ को सुरुवात
प्राय १३ सालको उमेरका केटाकेटी स्कुल जाने, खेल्ने, खाने, हासोमजाक गर्ने बाहेक अरु केही गर्दैनन् । तर बिल गेट्सले १३ सालको उमेर मा कम्प्यूटर प्रोग्रामिङ शुरु गरेका थिए । त्यही समयमा उनको पल एलन सँग भेट भएको थियो । उनिहरु दुबै राम्रो साथि बने र त्यहाँ यि दुई मिलेर धेरै कम्प्यूटर प्रोग्रामिङ गरेका थिए ।
स्कूलको कम्प्यूटर प्रोग्रामको लागि बिल गेट्सले लेखेका थिए कोड
जब स्कुलमा सबैलाई गेट्सको कोडिङ सम्बन्धी प्रतिभाको बारेमा जानकारी भयो तब उनिहरुले बिल गेट्सलाई कक्षामा स्टुडेण्टको सेड्यूलीङको लागि कम्प्यूटर प्रोग्राम गर्न लगाएका थिए ।
दुइ बर्षको लागि गए हार्वर्ड र पढाइ छोड्दिए
स्कुले शिक्षा पछि बिल गेट्स र उनको साथी पोल हार्वर्ड पढ्नको लागि गए । तर उनले कलेजको पढाई बिचमै छोडे । उनले १९७५ मा हार्वर्ड युनिभर्सिटी छोडेका थिए र आफुलाई पूर्ण रुपले माइक्रोसफ्टमा समर्पित गरे । यहाँ उनको भेट स्टीभ बाल्मर सँग भएको थियो ।
१९७५ मा शुरु गरे माइक्रोसफ्ट
पोल र बिल गेट्सले पढाइ छोडेपछि आफ्नो कम्पनी स्थापना गरेर कम्प्यूटर प्रोग्राम ‘बेसिक’तयार पारे । १९८२ मा बिल गेट्स्को पार्टनर पोल एलनले कम्पनी छिडेका थिए ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.