Advertisements
यो बिश्वकै सबैभन्दा होचो स्थानबाट उडान भर्ने मध्यको सिंट मार्टेन देशको अन्तर्राष्ट्रिय एअरपोर्ट 'St. Maarten' हो । यो भिडियो जहाँ बाट खिचिएको छ त्यहाँ जान मनाहि भनेर लेखेको बोर्ड टाँसिएको छ । किन भने कुनै कुनै जहाज आउनेक्रममा त्यसको हावाले उडाउन सक्ने र चोटपटक लाग्न सक्छ । त्यसको बाबजुद पनि निडरका साथ यो भिडियो खिचिएको छ जुन हेर्दा निकै अनौठो अनि सुन्दर लाग्छ । यति नजिकबाट खिचिएको भिडियो सायदै कम देख्न पाइन्छ ।

हेर्नुहोस् तपाई पनि :




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top