Advertisements
जो व्यक्ति नियमित सेक्स गर्दछन्, उनिहरु कम बिमारी हुन्छन् । अनुसन्धानका अनुसार नियमित यौन सम्पर्क गर्दा केवल शारीरिक फाइदा मात्र नभइ, दिमागी फाइदा पनि अत्याधिक बनाउँछ । अाउनुहोस् तपाई पनि जान्नुहोस् ।

१. इम्यून सिस्टमलाई बढाउँछ
स्वस्थ रहनको लागि सेक्स निकै महत्वपूर्ण हुन्छ। सेक्स तपाईको शरीरको इम्यून सिस्टम (रोकप्रतिरोध शक्ति) बढाउँछ जसको कारण तपाई हतपत बिमार बाट टाढै रहनुहुनेछ ।

२. कामेच्छा लाई बढाउँछ
सेक्स ले आनन्दको अनुभव गराउँछ साथै कामेच्छा लाई पनि बढाउँछ । महिलाहरुमा सेक्सका क्रममा योनि स्नेहक, रक्त संचार बढ्दछ जसले सेक्स आनन्द प्राप्त हुनुका साथै फिजिकल फिट पनि राख्दछ।

३ महिलाहरुमा ब्लाडर कन्ट्रोलमा सहायक भूमिका
सेक्स महिलाहरुको लागि पुरुषको तुलनामा धेरै फाइदा मिल्छ । यसले ब्लाडर कन्ट्रोल (मूत्राशय नियन्त्रण) को क्षमतालाई बढाउँदछ । सेक्सले महिलाहरुको मांसपेशीलाई मजबुत बनाउनमा पनि ठूलो भूमिका खेल्छ ।

४ ब्लड प्रेशरलाई कम गर्दछ
ताजा अनुसन्धानका अनुसार सेक्सले ब्लडप्रेशर सँग सम्बन्ध रहेको बताएको छ । सेक्सले तपाईको ब्लड प्रेशरलाई सन्तुलन गर्नमा मद्दत गर्दछ ।

५. सेक्स एउटा ठूलो शारिरीक कसरतको काम
सेक्सले हर मिनेटमा पाँच क्यालोरी बर्न हुन्छ । सेक्सले एक प्रकारको शारिरिक व्यायमको भूमिका खेल्दछ । जसले तपाईको शरिर स्फुर्त रहेने हुन्छ ।

६. हर्टएट्याक को खतरा कम हुन्छ
सेक्सले तपाईको मुटुलाई स्वस्थ्य राख्नमा ठूलो मद्दत गर्दछ । नियमित सेक्स गर्नाले हर्टएट्याक को खतरा कम हुन जान्छ। साथै नियमित सेक्सले एस्ट्रोजन र टेस्टोस्टेरोन सन्तुलित रहने गर्दछ । अनुसन्धाका अनुसार हप्तामा दुई पटक सेक्स गर्दा हर्टएट्याकको अाशंका कम हुन जान्छ ।

७. दुखाइलाई कम गर्दछ
सेक्सले दुखाइलाई कम गर्ने गर्दछ । केहि सेक्स् बिशेषज्ञका अनुसार दुखाइ कम गर्ने एस्पिरिन को गोली खानु भन्दा सेक्स् गर्नु धेरै लाभदायक हुन्छ ।

८. प्रोस्टेट क्यानसरको अाशंका कम हुन्छ
सेक्स गर्दा  प्रोस्टेट क्यान्सरको संभावना पनि कम हुन्छ । पुरुष जो महीनामा लगभग २१ पटक सेक्स गर्दछ उसमा प्रोस्टेट क्यानसरको संभावना कम हुन्छ ।

९. मीठो निन्द्रामा मुख्य भुमिका
सेक्स गर्दा आनन्दको अनुभूति हुनुको साथमा थकावट पनि पहसुस हुन्छ जस कारण राम्रो निन्द्रा लाग्ने पनि हुन्छ । पुरूहरु सेक्स गर्दासाथ तुरुन्त निद्रा अाउँदछ । सेक्सको समयमा पुरूषहरुको शरीरमा ओक्सिटोसीन हर्मोन र प्रोलेक्टिन हर्मोन को स्त्राव पढ्दछ। ओक्सिटोसीन हर्मोन पुरूषहरुलाई अाराम अनुभव गराउँदछ भने प्रोलेक्टिन हर्मोन को कारण उनिहरुलाई निन्द्रा लाग्दछ ।

१०. तनाव कम गर्नमा मुख्य भुमिका
सेक्सले तनाव कम गर्दछ। सेक्स गर्दाको समय प्रेम पुर्वक स्पर्श, अंगालोमा बाँधीने, गर्नाले चरम आनन्द को अनुभव हुन्छ जसले फील गुड हर्मोन शरीरमा पैदा हुन्छ त्यसले मनको तनाव कम हुन्छ ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top