Advertisements
मानिस सबै प्राणी भन्दा चेतनशिल प्राणी भनिन्छ । त्यसैले त आज हामी बिच धेरै मानव निर्मीत साधनहरुको बिचमा घेरिएका छौ । मानव प्रकृतिले दिएकै कुराहरुबाट हरेक कुराहरु बनाउन सफल छ । तर हामी बच्चाहरुमा त्यति धेरै सोच्ने क्षमता हुँदैन भन्ने सोच्छौ । तर यहाँ युटुवमा निकै भाइरल बनिरहेको १४ लाख भन्दा बढि हेरिएको यो भिडियोमा एउटा बच्चा आफ्नो बेट बाट तल भुईमा झर्नको लागि निकै अनौठो तरिका अपनाएर भुईमा झर्न सफल हुन्छ त्यो पनि निकै सुरक्षीत ढंगले । हेर्नुहोस् तपाई पनि भिडियो :




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top