Advertisements
यूकेमा अवस्थित एडभेन्चर अाइल्याण्ड अमिजेमेन्ट पार्कमा वल्ड रेकर्डको लागि धेरै मान्छेहरुको भिड थियो । ७५ जनाको संख्यामा रहेको व्यक्तिहरु जो सबै नाङ्गै थिए र उनिहरु गिनिज वल्ड रेकर्ड राख्न अाएका भए पनि उनिहरु नाङ्गो हुने कुनै रहरले अाएका थिएनन् । उनिहरु चन्दा संकलन गर्नका निम्ति अाएका थिए । किनभने पहिल्यै २०१० मा १०२ जना मानिसहरु नाङ्गै भएर रेकर्ड राखिसकेका थिए ।

पार्कमा नाङ्गै अाएका सबै साउथेन्ड अस्पताल चैरिटेबल फाउण्डेशनलाई सहयोग गर्नका लागि अाएका थिए । उनिहरुले उक्त कार्यक्रमबाट कमाएका २१ हजार डलर सो फाउन्डेसनलाई हस्तान्तरण गरेका थिए । यो कार्यक्रम केही दिन अगाडिको हो । जसलाई अहिले यूटूबमा राखिएको छ । यो भिडियो यूटूबको केही ट्रम्सले गर्दा भिडियोलाई थोरै सम्पादन गरिएको छ ।

हेर्नुहोस् भिडियो :



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top