Advertisements
डाक्टरलाई भगवानकै रुप मानिन्छ किनभने डाक्टरले मानिसको जीवन बचाउने काम गरिरहेका हुन्छन् ।  एउटा डाक्टरले आफ्नो पूरा जिन्दगीमा कयौ मानिसहरुको ज्यान बचाएको हुन्छ । यस्तै भएको छ भारतको नयाँदिल्ली अवस्थित म्याक्स् साकेत अस्पतालमा । जहाँ एक व्यक्ति मृत्युको मुखमा पुगेका बिरामीलाई डाक्टरले बचाउन सफल भएका छन् । अस्पतालमा ३७ किलो वजन भएका विरामीको शरीरबाट ५५ किलोको ट्यूमर निकालिएको छ । ४ घण्टा सम्म चलेको सफल अप्रेसन पछि जालन्धरबाट अाएका २६ बर्षीय बिरामी नयाँ जिन्दगी पाए ।

अप्रेशनको क्रममा बिरामीको एउटा खुट्टा गुमाउनु परेको भए पनि पहिले भन्दा धेरै गुणा हलचल गर्न सक्ने छन् । बिरामी २ बर्ष देखी ट्यूमरका कारण बिस्तारामै थिए । सर्जरी गर्ने चिकित्सक डा दुर्गातोष पान्डेय भन्छन् जालन्धर मा बस्ने यि बिरामी गुरमीत २००८ देखि यो मेलिगनेन्ट (क्यान्स्) ट्यूमर बाट पिडित थिए ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top