Advertisements
भारतको पश्चिमी दिल्लीको तिलक नगरमा एक व्यक्तिले अाफ्नो पत्नी र सासुलाई नराम्रुो तरिकाले मारपीट गरेका छन् । धेरै मानिसहरुको भिडले त्यो मारपीटलाई कसैले रोक्न खोजेनन् बरु प्राय सबै ब्यक्तिहरु सो मारपीटको दृष्यलाई मोबाइल मार्फत कैद गरिरहेका थिए ।

अाखिर के थियो त यो मारपीटको कारण ?
खबरका अनुसार ज्वाइ (अपराधी) ले अाफूलाई (माइती केटी पक्षलाई) दाइजो बिषयलाई लिएर हैरान बनाइरहेको केटीको परिवारले अारोप लगाएका छन् । त्यस्तो हैरानी सहन नसकेर माइत अामा बुबाको मा बस्दै अाइरहेकी थिइन् र छोडपत्रको लागि अदालतमा रिपोर्ट पनि दिइरहेकी छिन् । सडकमा भएको यो झगडा पछि पुलिसले अपराधीलाई गिरफ्तार गर्दछ । तर उ जमानतमा छुटी पनि सकेको छ । यो घटना शनिवार भएको बताइएको छ ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top