Advertisements
कहिले काँहि यस्तो घटना घट्दछ कि हामी सुनेरमात्र कुनै हालतले पत्याउनै नसक्ने हुन्छ । त्यस्तै भएको छ भारतको दादरा नगर हवेलीको सिलवासामा । गाडि ब्याक गर्ने समयमा  बच्चालाई पाङ्ग्राले पुरै किच्दछ तर यसलाई दैवको लिला भनौ या दैवि शक्ति या चमत्कार जे भनौ उनिलाई केही भएन ।

गाडि पार्किङ् राखेको अवस्था बाट निकाल्ने क्रममा पठाडी केही नहेरी ब्याक गर्दा बच्चालाई अगाडीको पाङ्ग्राले किच्दछ । ड्राइभर बच्चालाई मद्दत गर्नुको साटो त्यहाँबाट छिटो छिटो फरार हुन्छ । केहि समय पछि उसलाई वरिपरिका मानिसहरु त्यहाँ जम्मा हुन्छन् । त्यो बेला सम्म बच्चा उठिसकेको हुन्छ । अनौठो कुरा के छ भने त्यहाँ कसैलाई पनि विश्वास थिएन की त्यत्रो १२ सय को गाडी १५ किलोको बच्चामा गुडाउँदा त्यसरी बाँचेको देख्दा सबै दङ्ग परे । उनको एउटा हात बाँचिएको र एउटा खुट्टा पनि भाँच्चीएको छ । भने उसको उपचार एक नजिकको अस्पतालमा भैरहेको छ ।

हेर्नुहोस् तपाई पनि यो त्यहाँ नजिकै राखिएको सिसिटिभि बाट रेकर्ड भएको भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top