Advertisements
अामा माया ममताकी खानी हुन्छन्, अामाको ठूलो मन हुन्छ, आमाको मन कोमल हुन्छ भन्ने जस्ता कुराहरु हामी सबैले सुन्ने गर्दछौ । तर कोहि अामाहरु त्यस्ता हुन्छन् जो अाफैले जन्म दिएको एक अबोध बच्चालाई हत्या गर्न समेत पछाडि पर्दैनन् । सायद यहाँ भिडियोमा देखिएको दृश्य पनि निकै कहालीलाग्दो छ । यहाँ भर्खर जन्मीएको बच्चालाई कालो पलास्टिकको झोलामा राखि फ्याँकीएको अवस्थामा मृत्यूको मुखमा पुगेको अवस्थाबाट बचाइएको छ ।

यहाँ राखिएको भिडियो मा देखिएको छ कि बच्चाको गर्भनाल समेन रहेको अवस्था जून हेर्दा लाग्छ भर्खरै जन्मीएको हो त्यो बच्चा । यो देखेर एक महिलाले निकै मायाको साथमा उसलाई त्यसबाट झीकेर एउटा कम्बलमा राखेकी छिन् । बच्चा जीउँदै अवस्थामा रहेको पनि यस भिडियोमा देख्न सकिन्छ । यो ठाउँ यकिन नभए पनि डेलिमेलका अनुसार फिलिपिन्स भएको अनुमान गरेको छ ।

तपाई पनि हेर्नुहोस् भिडियो :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top