निर्देशक अली अब्बास जफर सुपरस्टार सलमान खान अभिनीत आफ्नो आगामी फिल्म 'सुल्तान' पहिलो लुक रिलीज भएको छ। यसमा सलमान खानको दवङ्ग र टाइगर फिल्ममा जस्तै एक्सन अवतार देखिने छन् । आदित्य चोपडाले अागामी फिल्म 'सुल्तान' निर्माण ब्यानर यश राज फिल्म्स (वाईआरएफ) बाट बनाएका हुन्। सलमान खानको मुख्य भूमिका रहेको यो फिल्म एउटा कुश्तीबाजको जिन्दगीमा अाधारित फिल्म हो ।
यो फिल्म २०१६ को इदमा रिलिज हुनेछ । सलमान यो समयमा आफ्नो प्रोडक्शन हाउसको आगामी फिल्म 'हीरो' को प्रचार र नयाँ फिल्म 'प्रेम रत्न धन पायो'को शुटिङमा व्यस्त रहेका छन् । यस बाहेक सलमानलाई छिटै सानो पर्दामा निकै चर्चीत भएको टेलीभिजन रियालिटी शो 'बिग बोस ९' मा पनि देख्न सकिनेछ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.