अहिलेसम्म तपाईले सुन्नुभएको होला कि जन्मदा अनौठो शरीर भएको जस्तै दुईवटा टाउको भएको, दुईवटा शरिर जोडिएको यस्तै घटनाहरु तर यस्ता बच्चाहरु धेरै लामो समय सम्म जिउँदो नभएको पाइएको छ । त्यस्तै तपाईले अहिले सम्म मुटु धड्किएको मात्र सुन्नुभएको तर देख्न भने पाउनु भएको छैन होला यहाँ एब व्यक्ति जसको जन्म देखि अहिलेसम्म उनको मुटु धड्किरहेको छ जसलाई तपाई देख्न सक्नुहुन्छ ।
भारतकै अहमदाबाद शहरको एउटा गाउँमा यस्ता व्यक्ति छन् जसको मुटु करीब १८ बर्ष देखि शरीर भन्दा बाहिर धड्कीरहेको छ र उनि अहिले सम्म पनि बाँचीरहेका छन् । अहमदाबादबाट ४० किलोमिटर टाढा छापरा गाउँका १८ बर्षीय अर्पीतको मुटु जन्मबाटै उनको मुटु धड्कीएको बाहिर बाट सजिलै देख्न सकिन्छ । डाक्टरका अनुसार यस्तो घटना निकै दुर्लभ भएको बताउँछन् ।
१९९७ मा जन्मीएका अर्पीतको स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या छैन । उनि एक किसान परिवारमा जन्मीएका हुन् । उनले घरको सबै काम गर्दछन् । उनि यस्तो अवस्थामा पनि यति लामो समय सम्म जिउँदो रहनु र स्वस्थ्य रहनुले मेडिकल साइन्सलाई पनि अाश्चर्यमा पारेको छ । उनि अन्य सामान्य केटाकेटी जस्तै खेल्ने गर्दछन् साथै उनले बाइक लगायत ट्रेक्टर पनि चलाउँछन् ।
हेर्नुहोस् तपाई पनि यो भिडियो ;

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.