हामी सबैलाई थाहा छ कि मानिसको स्वभाव र रिस भन्ने कुरा कुनै मान र प्रतिष्ठाले रोक्न सक्दैन । कुनै पनि देशको राष्ट्रपति, प्रधानमन्त्री, राजा होस् या सामान्य मानिस् रिस भन्ने कुरा जस्लाई पनि उठ्न सक्छ यो कुनै पद या इज्जत अनुसार उठ्ने कुरा होईन । मात्र यति हो कि हामीले त्यस्ता उच्च तहमा भएका वा भनौ उच्च पदमा रहेका जो कोहि पनि रिसाएको वा झगडा गरेको कमै देख्ने गर्दछौ जस्ले गर्दा हामीलाई यो लाग्छ कि उनिहरु कहिले पनि झगडा गर्दैनन् ।
यतिबेला यूटुबमा राखिएको एउटा भिडियो निकै भाइरल भइरहेको छ । जसमा एक युवति अाफूलाई सेलिब्रेटी बताइरहेकी छिन् र कसैलाई खबर गरिरहेकी छिन् कि उ सँग कोहि ब्यक्ति निहुँ खोजिरहेको छ । यो भिडियोमा उनिसँग झगडा गर्ने ब्यक्ति पनि निकै अाक्रामक शैलीले अश्लिल शब्द बोलिरहेका छन् भने सेलिब्रेटि भनिएकी युवति पनि हात नै छोड्ने र बिभिन्न अश्लिल शब्दहरु प्रयोग गर्ने गरिरहेकी छिन् ।
हेर्नुहोस् भिडियो :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.