महिलाहरुको सुन्दर अंग भध्ये एक हो नाइटो (नाभी) । प्राय पुरुषले कुनै महिलालाई भेट्दा अाखा, छाति, नाइटो यस्तै यस्तै अंगहरु हेर्ने गर्दछन् । महिलाहरुलाई सेक्सी बनाउने अङ्गहरु मध्ये पर्ने नाभी सँग जोडिएको रहस्यहरु जान्नुहोस्।
यदी नाभी खडा भएः
भनिन्छ जुन महिलाको नाभी खडा भए ती महिला निकै हिम्मतवाली हुन्छन् र स्वभावले निडर हुन्छन् । आफ्नो काम कुनै पनि कामलाई मन लगाएर गर्छिन् । राम्रोसँग काम राम्रोसँग गर्न रूचाउँछन् । जबसम्म काम राम्रोसँग सम्पन्न हुँदैन तबसम्म काम अपूरो नै भएको मान्छिन् ।
यदी नाभी गोलो भए
कयौ महिलाको नाभीको आकार गोलो हुन्छ र उनीहरूको बारे के मानिन्छ भने उनीहरू स्वभावले निकै सरल र शान्त हुन्छ । उनीहरूको स्वस्थ र सोच(विचारका विषयमा अरूभन्दा एक कदम अगाडि हुन्छन् ।
यदी नाभी बीचमा छ भने
महिलाको नाभी पेटको बीचमा नभएर केही टाढा भए, ती महिलाहरू कुरा गर्न निकै सिपालु हुन्छन् । यी महिलाहरू खेलमा निकै रूची राख्छन् ।
यदी नाभी होरिजेन्टल छ भने
जसको नाभीको आकार होरिजेन्टल हुन्छ, ती महिलाहरूसँग केही टाढा बस्नु राम्रो हुन्छ । तपाईको राम्रो कुरामा पनि गलत कुरा निकाल्छन् र महिलाहरू अर्काको कमिकमजोरीहरूलाई निकाल्ने गर्छन् ।
यदी नाभी भित्रफर्किएको छ भने
भनिन्छ, जुन महिलाको नाभी भित्रतिरफर्किएको हो, उनीहरूको स्वभावले उनीहरू निकै राम्रा हुन्छन् । उनीहरुलाई सबैले आफ्नो नजिक राख्न चाहन्छन् । उनीहरू बढि नै इमोशनल र अरूको ख्याल गर्न निकै जानेका हुन्छन् ।
यदी नाभी बाहिरतिर फर्किएको छ भने
बाहिरतर्फ फर्किएको नाभी भएका महिलाहरू भाग्यको धनी हुन्छन् । उनीहरू सधै सकारात्मक सोच राख्छन् र हरेक चीजलाई लिएर निकै उत्साहित रहन्छन् ।
नाभीको भाग भित्र गएको छ भने
जसको नाभीको बीचको भाग भित्र भए महिलाहरू सहजै गर्भवती हुन्छन् र उनीहरू स्वभावले सरल हुन्छन् ।
नाभीको बीचको हिस्सा धेरै बाहिर निस्केको छ भने
भनिन्छ, जुन महिलाको नाभीको बीचको भाग निकै बाहिर निस्केको भए उनीहरूलाई सम्झाउनका लागि निकै गाह्रो हुन्छ। यी महिलाहरू आमा बन्न नसक्ने सम्भावना पनि निकै धेरै हुन्छ ।
नाभीको बीचको हिस्सा थोरै बाहिर निस्केको छ भने
जुन महिलाको नाभीको बीचको भाग हल्का बाहिर निस्केको हुन्, उनीहरूलाई पनि सम्झाउन निकै गाह्रो हुन्छ । यस्तो पनि भनिन्छ की यस्ता महिलाहरूको एक मात्र बच्चा हुन्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.