नेपालले रकम भुक्तानी गर्न नसकेको अारोप लगाउँदै सन् २००८ मा भारतीय आयल निगमले नेपाल आयल निगमलाई तेल दिन रोकेको थियो । त्यसबेला नेपाल आयल निगमले विकल्प खोजेपछि कतारले आवश्यक इन्धन दिन तयार भएको थियो । तर नेपामलकै उदासिनताले यो प्रक्रिया अघि बढ्न सकेन ।
३ सेक्टेक्बर २००८ मा तत्कानिल उपप्रधान तथा उर्जा मन्त्री अब्दुल्लाह बिन हमाद अल अत्तियाहसंग नेपालमा तेल लैजाने विषयमा औपभारीक बैठक गरेका थिए । बतारका लागी पुर्व राजदुत सुर्यनाथ मिश्रदे बताए ।
त्यतीखेर कतारी मन्त्रीले नेपालीले कतार निमार्णमा ठुलो योगदान दिएको उल्लेख गर्दै जति पनि तेल दिन कतार तयार रहेको थियो । आजको कान्तिपुरमा समाचार छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.