Advertisements
यतिखेर देश भरी भर इन्धनको संकट परिरहेको बेलामा पेट्रोलियम पदार्थ सम्बन्धमा बल्ल सरकारको ध्यानाकर्षण भएको छ । यतिखेर सरकार देशभित्रै पेट्रोलियमा पदार्थ अन्वेषणमा जुटेको छ । विगतमा अन्वेषणका लागी अनुमती पाएका २ बहुराष्ट्रिय कम्पनी खारेजी परेपछि सरकारले नयाँ टेन्डर खाेल्न अन्तिम तयारी गरेको छ,। यस संगै पेट्रोलियम पदार्थको सम्भावित भनि पहिचान गरिएका १० वटा स्थानमा पेट्रोलियम अन्वेषणको बाटो खुल्ने खानी तथा भुगर्भ विभागले जनाएको छ ।

विभाग अन्तरगर्त पेट्रोलियम प्रदार्थको अन्वेषणका लागी धनगढी, नेपालगञ्ज, कर्णाली, लुम्बिनी , चितवन, जनकपुर ,राजविराज, बिराटनगर,लगायतको स्थमानमा पेट्रोलियम सम्भावना देखिएको छ। आजको कारोबारमा समाचार रहेको छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top