बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी च्यानल एबिसीले गरेको गल्तीलाई माफ गरेकी छिन । उक्त च्यानल एबीसी बाट प्रसारण हुने कार्यक्रम ‘नाइटलाइन’मा यो हप्ताको शुरुवातमा प्रियंकाको बारेमा एउटा फिचर प्रसारण गरेको थियो जसमा प्रियंका चोपडा विश्व सुन्दरी बन्ने बेलाका झलकहरु पनि देखाएको थियो । तर तिनै भिडियोको एक खण्डमा युक्ता मुखीलाई देखाइएको थियो । जवकी युक्ता मुखी भनेकी सन् १९९९ को विश्व सुन्दरी हुन् भने प्रियंका सन् २००० को विश्व सुन्दरी ।
यो गल्तीलाई स्विकार्दै एबीसी च्यानलले माफी माग्दै ‘नाइटलाइन’ को पूरानो संस्करण हटाएर सही संस्करण अनलाईन जारी गर्यो। यसबारेमा प्रियंका ले ट्वीट गरेकी थिइन्, ‘नाइटलाइनले आफ्नो गल्ती सुधारेकोमा धन्यवाद..’

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.